Live on
Your Voice, Your Power
संविधान दिवस मनाइरहँदा संविधानका आधारभूत कुराहरूमा हाम्रो स्वामित्व कति रह्यो कति ग्रहण गर्यौं भन्ने कुराको समीक्षा गर्नु आवश्यक छ।संविधान दिवसको दिनमा हरेक नागरिकले आफ्नो हक र दायित्त्वको पनि याद गर्ने एउटा अवसरको रूपमा यसलाई सम्झिनु पर्दथ्यो। यो ढङ्गबाट हेर्ने हो भने संविधान दिवसको राष्ट्रिय महत्त्व एकदमै गम्भीर ढङ्गको छ भनेर मान्नुपर्छ। सानो मेहनतले आएको संविधान…