Live on
Your Voice, Your Power
काठमाडौं - अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन 'बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन' जारी गरेको छ । विनियोजन ऐन २०७८ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को अधिकार प्रयोग गर्दै मन्त्रालयले सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहका लागि यो मार्गदर्शन पठाएको हो । बजेटको उद्देश्य प्राप्ति,…