ब्रेकिङ स्टोरी Archives | Page 309 of 769 | Khabarhub Khabarhub

काठमाडौं र ललितपुरमा भोलि ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने

काठमाडौँ–  भोलि काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले आज एक सूचना जारी गर्दै शनिबार बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ । टेकु सबस्टेसन स्तरोन्नतिका लागि प्रथम चरणको निर्माण कार्य सम्पन्न गर्न विद्यमान इनकमर प्यानल तथा दुईमध्ये एक…