ब्रेकिङ स्टोरी « Khabarhub

टी–२० विश्वकप : फाइनलमा पुग्न भारतले इंग्ल्यान्डलाई दियो २५४ रनको विशाल लक्ष्य

काठमाडौं – आइसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै इंग्ल्यान्डसामु विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५३ रनको विशाल योगफल खडा गर्‍यो । अब जितका लागि इंग्ल्यान्डले २५४ रन बनाउनुपर्ने भएको छ। भारतीय इनिङ्सको आधार ओपनर सञ्जु सैमसनले बनाए ।…