ब्रेकिङ स्टोरी Archives | Page 356 of 769 | Khabarhub Khabarhub

सभापति देउवाले पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्छ : कांग्रेस महामन्त्री थापा

विराटनगर- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले पुस्तान्तरणका लागि पार्टीको नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका हुन् । उनले पार्टीभित्र अहिले आफूहरुको प्रमुख माग नै नेतृत्वको हस्तान्तरण र पुस्तारन्तरण भएको बताए । त्यसैले अब पार्टी सभापतिले प्रधानमन्त्री वा अरु पदमा दाबी…