ब्रेकिङ स्टोरी Archives | Page 394 of 770 | Khabarhub Khabarhub

संसदीय समितिमा महामन्त्री शर्माको प्रश्न- नक्कली शरणार्थी प्रकरणको अनुसन्धान कहाँसम्म पुग्यो ?

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली शरणार्थी प्रकरणमा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री शर्माले शरणार्थी प्रकरणमा सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने जनाएका हुन् । महामन्त्री शर्माले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानको प्रक्रिया कहाँसम्म पुगेको भन्नेबारे पनि जवाफ माग गरेका…