Live on
Your Voice, Your Power
अछाम- प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी भएका छन्। अन्तिम मत परिणामअनुसार स्वाँरले १० हजार ७५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार भीमबहादुर रावलले १० हजार २३० मत ल्याएका छन्। स्वाँरले रावललाई ५२८ मतान्तरले पराजित गरेका हुन्। यसैगरी नेकपा (एमाले)…