Live on
Your Voice, Your Power
काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.७४ अंकले बढेको छ । शुक्रबार ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६७७.५४ बिन्दुमा पुगेको हो । नेप्से बढ्दा नेप्सेको कुल पुँजीकरणमा पनि ३.०६ प्रतिशतले वृद्धि भएको छ । आज नेप्सेमा कारोबार भएकामध्ये २५९ वटा कम्पनीको सेयर…