ब्रेकिङ स्टोरी Archives | Page 410 of 770 | Khabarhub Khabarhub

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९-८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै हुने भएको छ । चालु आर्थिक वर्ष आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धि जम्मा २.१६ प्रतिशतमा खुम्चिने राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले जनाएको छ । उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालयको अनुमान छ । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९-८० मा…