ब्रेकिङ स्टोरी « Khabarhub

स्वास्थ्यका लागि लसुनका फाइदा

काठमाडौं - लसुन प्राचिनकालदेखि नै विभिन्न भोजन र तरकारीमा मसलाको रूपमा प्रयोग हुँदै आएको पाइन्छ। यसले शरीरभित्र सिर्जना हुने अनेकौँ रोगको नाश गर्दछ। लसुनको उपयोग स्वाद बढाउनमा मात्र छैन। यो औषधीय गुणले पनि भरिपूर्ण छ। लसुनको महत्त्व भान्सामा जति छ स्वास्थ्यका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ। लसुनमा एन्टिब्याक्टेरियल र एन्टिसेप्टिक, फस्फोरस, जिंक, पोटासियम र म्याग्नेसियम…