ब्रेकिङ स्टोरी « Khabarhub

गगनसँगै गोपालमान श्रेष्ठ र तारानाथ रानाभाट पनि पुगे महाधिवेशनस्थल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डप काठमाडौंमा नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठ र पूर्व सभामुख तारानाथ रानाभाट पुगेका छन् । विशेष महाधिवेशनको विषयलाई लिएर पार्टी नेतृत्वहरू ध्रुवीकृत भइरहेको बेला ती नेता विशेष महाधिवेशन स्थल पुगेका हुन् । कांग्रेस महामन्त्री गगन थापा पनि महाधिवेशन स्थलमा पुगिसकेका छन् ।