ब्रेकिङ स्टोरी « Khabarhub

सुनसरीमा गोली चल्यो, एकजना गम्भीर घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा सोमबार साँझ गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता रहेका छन् । उनको अवस्था गम्भीर छ । गम्भीर अवस्थाका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। पिन्टु मेहताले चलाएको मोटरसाइकलको पछाडि…