ब्रेकिङ स्टोरी Archives | Page 58 of 782 | Khabarhub Khabarhub

गरिबी निवारण प्रयासमा अल्मलिएका योजना, अल्झिएको राज्य

अभाव र वञ्चिती विरुद्धको लडाइँ सबै योजनाको आशय भएपनि गरिबी न्यूनीकरणलाई आवधिक योजनाको उद्देश्य भन्न थालिएको आठौं योजना (वि.सं. २०४९–५४) बाट मात्र हो । आठौैं योजनाले पहिलोपटक गरिबी न्यूनीकरण, दिगो विकास र क्षेत्रीय सन्तुलनको उद्देश्य राखेको थियो । पञ्चायती व्यवस्थाको अन्ततिर गरिबीका रेखामुनि करिब ४९ प्रतिशत नागरिक थिए । पञ्चायतले न समृद्धि दियो, न त…