ब्रेकिङ स्टोरी Archives | Page 64 of 839 | Khabarhub Khabarhub

चोटका कारण भीम र करणले स्कटल्यान्डविरुद्ध नखेल्ने, देव र सागरलाई मौका

काठमाडौं- नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृंखलामा सोमबार साविक विजेता स्कटल्यान्डको केहीबेरमा सामना गर्दैछ। डालसस्थित ग्राण्ड पियरे क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार राति १० : १५ बजे सुरु हुने खेलका लागि नेपाल क्रिकेट संघले टोली सार्वजनिक गरेको छ। अमेरिका भ्रमणमा नेपालको यो अन्तिम खेलमा चोटका कारण करण केसी र भीम सार्की नदेखिने भएका…