ब्रेकिङ स्टोरी « Khabarhub

तीन मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई हरायो

काठमाडौँ : कतार विश्वकप फूटबलमा इरानले वेल्सलाई हराएको छ । शुक्रबार साँझ अहमद बिन अली रंगशालामा भएको समूह बी अन्तर्गतको खेलमा इरानले १० खेलाडीमा सीमित वेल्सलाई अन्तिम अतिरिक्त समयमा तीन मिनेटमा दुई गोल गर्दै २–० गोलले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । थप गरिएको झण्डै १२ मिनेटको समयमा…