Live on
Your Voice, Your Power
काठमाडौँ - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित क्षेत्रमा अनुमति नलिई अनधिकृत रूपमा ड्रोन नउडाउन आग्रह गरेको छ। प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोट लगायतका जिल्लामा स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई ड्रोन उडाएको पाइएकाले त्यसमा रोक लगाइएको जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, गृह मन्त्रालय र निजी…