Live on
Your Voice, Your Power
काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् । मन्त्री शेरचनले महँगी भत्ता स्थायी कर्मचारीलाई उपलब्ध गराइने सरहको हुने समेत बताए । साथै, संघीय सरकारले बढाएको तलब वृद्धिअनुसार प्रदेशका कर्मचारीको पनि तलब वृद्धि हुने…