Live on
Your Voice, Your Power
काठमाडौँ - ९१ वर्षको उमेरमा निधन भएका जीयन लुक गोडार्डलाई फिल्म इतिहासका एक पायनियर व्यक्तित्वको रूपमा लिइनछ। फ्रेन्च स्विस फिल्म निर्माता गोडार्डले क्यारियरमा धेरै फिल्म बनाएका थिए। तीनै गोडार्ड हाम्रा माझमा नभएको आधा शताब्दी भइसकेको छ। फिल्मका बारे जानकारी लिनेका लागि गोडार्ड एउटा जान्नै पर्ने नाम भएको छ। उनी भन्दा अगाडि फिल्ममा लडाइँ झगडा गर्ने…