Live on
Your Voice, Your Power
काठमाडौँ - प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीबारे जवाफ दिनका लागि आज समयसीमा तोकिएको छ। आइतबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध सोमबार परेको उजुरीको जवाफ दिनका लागि मंगलबार दिउँसो २ बजेसम्मको समय सीमा तोकिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहितका उम्मेदवारविरुद्ध निर्वाचन कार्यालय र सम्बन्धित केन्द्रमा उजुरी परेको छ। देशैभरका उम्मेदवारविरुद्ध परेको उजुरी…