स्टक « Khabarhub

नयाँ वर्षलाई शेयर बजारको ग्रीन सिग्नल, ४.७ अंकले बढ्यो नेप्से

काठमाडौं– नयाँ वर्षको पहिलो दिन सोमबार धितोपत्र बजार ४.७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.७ अंकले बढेर १८८.७१ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सन्सेटिभ परिसूचक १.१३ अंकले बढेर २५४.७७ विन्दुमा पुगेको छ । सोमबार कूल १६५ कम्पनीको ९ लाख ६४ हजार ५९८ कित्ता…