शिक्षा « Khabarhub

नयाँ शैक्षिक सत्रको तयारी गर्दै काठमाडौँ महानगरपालिकाका विद्यालयहरू

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार देशभरका विद्यालयमा भोलि (असार १ गते) देखि नयाँ शैक्षिक शुरू हुँदैछ । देशभरका अधिकांश विद्यालयहरू विद्यालय तहको वार्षिक परीक्षा आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा प्रकाशन गरेर नयाँ शैक्षिक सत्रको तयारीमा जुटेका छन् । अन्य जिल्ला, गाउँपालिका, नगरपालिका जस्तै काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरूले पनि नयाँ शैक्षिक सत्रको तयारी थालेका…