शिक्षा « Khabarhub

शिक्षा नीति परिवर्तन गरेर समुन्‍नत समाज बनाऔं

कुनै पनि समाजको बालबच्चा, युवा युवती, प्रौढ तथा बृद्द बृद्दा अथवा हरेक नागरिकले जे सिक्छन जे ज्ञान पाउँछन् ती सबै समाजको सिकाई पद्दति अथवा देशको शिक्षा नीतिले निर्धारण गर्दछ। असल शिक्षा नीतिले राष्ट्रमा अशल नागरिक जन्माउँछ, सामाजिक व्यक्ति जन्माउँछ, भविष्यको कर्णधार जन्माउँछ, कुशल शिक्षक जन्माउँछ, जिम्मेवार राष्ट्र सेवक जन्माउँछ, राष्ट्रिय जनशक्ति जन्माउँछ र राष्ट्रको समृद्दिको…