बलिउड/हलिउड « Khabarhub

जोनको फिल्ममा प्रहरी अवरोध

मुम्बई– अभिनेता जोन अब्राहम र अभिनेत्री दिशा पाटनी हालका दिनमा मुम्बईमा फिल्म ‘एक भिलेन रिटर्नस’को सुटिङ गरिहेका छन् । तर फिल्मको समूहलाई कोभिड–१९ को नियम तोडेको आरोप लागेको छ । दैनिक भास्करमा प्रकाशित समाचार अनुसार गत शुक्रबार राती मुम्बई प्रहरीले फिल्मको सुटिङ सेटमा पुगेर सुटिङ रोकेको थियो । फिल्म मुम्बईको वर्ली गाउँमा भइरहेको थियो ।…