Live on
Your Voice, Your Power
रणवीर कपूर र आलिया भट्टको निकटता झनभन्दा झन् बढ्दै गएको छ । बलिउडमा यी दुईको जोडीको खुबै चर्चा हुने गर्छ । रणवीर र आलियाको परिवार पनि यी दुईको बिहेका लागि राजी भएको छ । परिवार चाहन्छन् कि, यो जोडीको छिटोभन्दा छिटो बिहे होस् । त्यसो त रणवीर र आलियाले आफ्नो प्रेम सम्बन्धका बारेमा खुलेर कुरा…