सिनेमा Archives | Page 13 of 154 | Khabarhub Khabarhub

दशैँ बिदाको मौका छोप्न निर्माताको होडबाजी, ६ फिल्मको साइत फूलपाती

काठमाडौं – यो वर्ष दशैँलक्षित चार फिल्म प्रदर्शनमा आए । घटस्थापनामा ‘बेहुली फ्रम मेघौली’, फूतपातीमा ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आए ।तीन फिल्म हलमा थपिएपछि ‘बेहुली फ्रम मेघौली’लाई उतार्नुपर्ने अवस्था आयो । कम शो पाएको भन्दै फिल्मका निर्माता तथा कलाकार निर्देशक निश्चल बस्नेतले हलबाट ‘बेहुली फ्रम मेघौली’ उतारे ।यो अभ्यासबाट सिक्नुपर्ने कुरा…