Live on
Your Voice, Your Power
काठमाडौं – ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिज नेपाली फिल्म इतिहासकै व्यवसायिक रूपमा सफल बनेका छन् । चलचित्रका विकास बोर्डले सोमबार सार्वजनिक गरेको सबैभन्दा बढी व्यापार गर्ने फिल्महरूको सूचीमा यी दुई सिरिजको सबै शृङ्खला समावेश छन् । ‘कबड्डी’ चार र ‘छक्का पञ्जा’का पाँच शृङ्खला नै यो सूचीमा अटाएका छन् । कबड्डी ४ नेपाली फिल्म इतिहासकै सबैभन्दा…