सिनेमा Archives | Page 6 of 158 | Khabarhub Khabarhub

फिल्म ‘मिरमिरे’को वर्कसपमा दयाहाङ र प्रकाश

काठमाडौं - नायक दयाहाङ राई र प्रकाश सपुत शीर्ष भूमिकामा रहने फिल्म ‘मिरमिरे’को वर्कसप आइतबारबाट सुरु भएको छ । फिल्मका शीर्ष कलाकार दयाहाङ, प्रकाश र नायिका सिर्जना निङ्लेखु वर्कसपमा सहभागी छन् । छोटो समय वर्कसप गरेर निर्देशक यम शेर्पा यही शुक्रबारबाट छायाङ्कनमा निस्कने तयारीमा छन् । निर्देशक शेर्पा भन्छन्, ‘वर्कसपमा बस्न सबै कलाकारको समय मिल्यो…