सिनेमा Archives | Page 85 of 151 | Khabarhub Khabarhub

छायांकनमा मौनताको ‘आँधी तुफान २’

काठमाडौं– एक दशक अघिको सुपरहिट फिल्म ‘आँधी तुफान’को सिक्वेल ‘आँधी तुफान २’को छायांकन सुरु भएको छ । राजधानीको चाबहिलमा फिल्म युनिटले क्यामरा पुजा गर्दै छायांकन सुरुवात गरेको हो । मदन घिमिरेको निर्देशन रहने फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान…