Live on
Your Voice, Your Power
मुम्बई(एजेन्सी)– पछिल्लो केही दिनदेखि बलिउड अभिनेता वरुण धवन र उनको स्कुल जीवनदेखिकै प्रेमिका नताशा दलालबीचको विवाहको चर्चाले आइतबारबाट बिराम पाएको छ । यो जोडीले आइतबार विवाह गरेका छन् । उनीहरुले मुम्बई नजिकै रहेको अलीबागको मेन्सन हाउसमा विवाह गरेका हुन् । वरुणका फ्यानलाई वरुणको विवाहको तस्वीर हेर्न कौतुहलता जागिरहँदा अभिनेता आफैंले नताशासँगको एक तस्वीर सामाजिक सन्जालमा…