बलिउड/हलिउड « Khabarhub

हलिउड अभिनेता जोनी डिपलाई पूर्वपत्नी एम्बर हर्डले कुटिन

काठमाडौं - हलिउड अभिनेता जोनी डिप पूर्वपत्नी एम्बर हर्डबाट कुटिएका छन । हालै सार्वजनिक भएको एक भिडियोमा जोनकी पूर्वपत्नी एम्बर हर्डले उनलाई कयौंपटक प्यान र अन्य भाँडाले हानेको देखिएको छ । यस्तो भिडियो सार्वजनिक भएपछि जोनीका फ्यानहरूले ट्वीटरमा जोनी डिपलाई न्याय देउ भन्ने ह्यास ट्याग (जस्टिस फर जोनी डेप) नै चलाएका छन् । मलाई माफ…