Live on
Your Voice, Your Power
'क्याप्टेन मार्भल'का फ्यानका लागि खुशीको खबर छ । यो फिल्मको दोस्रो भाग बन्ने भएको छ । डिज्नीको अमेरिकी टिभी सिरिजकी लेखिकाले यसको कहानी लेखिरहेकी छिन् । खबरका अनुसार फिल्म सन् २०२२ मा रिलिज हुनेछ । सन् २०१९ मा रिलिज भएको फिल्म ‘क्याप्टेन मार्भल’ को सिक्वेलमा ९० को दशकमा शुरु भएर वर्तमान अवस्थासम्म आइपुगेको कथा देख्न…