बलिउड/हलिउड Archives | Page 150 of 190 | Khabarhub Khabarhub

सलमान खानको जन्मदिन पार्टीमा पुगे शाहरुख खान, अरु को को गए ?

मुम्बई – बलिउडका सुपरस्टार सलमान खानले आफ्नो ५४ औँ जन्मदिन भव्य रुपमा मनाएका छन् । उनका भाइ सोहेल खानले आफ्नो घरमा शानदार पार्टी राखे । पार्टीमा कैयन् बलिउड सेलिब्रेटी उपस्थित भए । यस्तै पार्टीमा शाहरुख खान पनि आए । यी दुवैले खिचाएको एक तस्वीरमा सामाजिक सञ्जालमा भाइरल भएको छ ।   View this post on…