Live on
Your Voice, Your Power
एजेन्सी- विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला संक्रमण रोकथामका लागि सबै क्षेत्रबाट सहयोगको घोषणा भएका छन् । कोरोना भाइरसविरुद्ध लड्न भारतीय मनोरञ्जन क्षेत्रका स्टार कलाकारकारहरूले खुलेर अग्रसरता देखाइरहेका छन्। भारतीय स्टार कलाकारहरूले आ–आफ्नो तर्फबाट आर्थिक सहयोगको घोषणा गरिरहेका बेला अभिनेता अक्षय कुमारले २५ करोड भारतीय रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। शनिबार अक्षयले आफ्नो अफिसियल…