Live on
Your Voice, Your Power
अमेरिका – विश्वव्यापी चर्चामा रहेको हलिउड फिल्म ‘जोकर’ का अभिनेता वाकिन फिनिक्स दुर्घटनामा परेका छन् । उनी अमेरिकाको लस एन्जेलसमा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परे पनि उनलाई कुनै चोट भने लागेको छैन । आफ्नो गाडी पार्किङबाट निकाल्ने क्रममा उनी दुर्घटनामा परेको समाचार माध्यमले जनाएका छन् । उनको गाडी फायर डिपार्टमेन्टको ट्रकसँग ठोक्किएको थियो ।…