Live on
Your Voice, Your Power
अजय देवगनको पछिल्लो फिल्म ‘तान्हाजी’ ले बक्स अफिसमा एक सय करोडको कमाइ गरिसकेको छ । फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ र फिल्म अहिले पनि प्रदर्शनरत छ । यो फिल्म मात्र होइन । यसअघि पनि अजयका अन्य फिल्मले सय करोड क्लबमा आफूलाई राख्न सफल भएका थिए । ‘गोलमाल ३’ अजयको पहिलो फिल्म थियो, जुन सय…