बलिउड/हलिउड « Khabarhub

४ दिन अस्पतालमा बसिन् लता मंगेशकर, यी लोकप्रिय गायिकाको स्वास्थ्यमा हुँदैछ सुधार

कोकिल स्वरकी धनी भारतीय लोकप्रिय गायिका लता मंगेशकर ४ दिनदेखि अस्पतालमा भर्ना भएकी छिन् । भाइरल बिमारले उनलाई सास फेर्न गाह्रो भएको छ । उनको मुम्बईस्थित ब्रीज क्याण्डी अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सुधारका लागि कैयन् फ्यान र सेलिब्रेटीले प्राथना गरेका छन् । हिजो राति (बिहीवार) लता मंगेशकर निधन भएको खबर सामाजिक सञ्जालमा…