बलिउड/हलिउड Archives | Page 165 of 185 | Khabarhub Khabarhub

५० करोड नजिक पुग्यो ऋतिकको फिल्म सुपर ३०

ऋतिक रोशन स्टारर फिल्म सुपर ३० ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ । पहिलो दुइ दिनमा ऋतिक रोशनको फिल्मले ३० करोडको कमाइ गरेको छ । कबीर सिंह र आर्टिकल १५ पनि हलमा चलिरहेको बेला सुपर ३० दर्शकको चाहमा परेको छ । मिडिया रिपोर्टहरुका अनुसार फिल्मले तेस्रो दिन १६ करोड आसपास कमाइ गर्न सफल भएको…