Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री परिणीति चोपडा कुनै समय आफ्नो प्रेममा ब्रेकअप भएका कारण पूर्ण रुपमा टुटेकी थिइन् । एउटा यस्तो समय पनि थियो, जतिबेला उनी निकै दुःखी र पीडामा थिइन् । परिणीतिले लेडिज भर्सेस रिकी बहल फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । फिल्मको निर्देशन मनीष शर्माले गरेका थिए । यसपछि उनी शुद्ध देशी रोमान्स मा…