Live on
Your Voice, Your Power
काठमाडौं- बलिउडका चर्चित जोडी गोविन्दा र सुनिता आहुजा अहिले डिभोर्सको कारण चर्चामा छन् । यो जोडीको डिभोर्सको मुद्दामा मुम्बई हाई–कोर्टमा सुनुवाइ जारी छ । तर, यी दुवै दम्पती गणेश चतुर्थीमा एकसाथ देखिएका छन् । यसले भने केही सकारात्मक सन्देश दिन्छ । गणेश चतुर्थीको अवसरमा गोविन्दा–सुनिताले मुम्बईस्थित घरमा गणेश पूजामा सँगै भाग लिएका छन् । उनीहरूले…