सिनेमा « Khabarhub

अनुप भन्छन् – एकमात्र महानायक राजेश हमाल

काठमाडौं – अभिनेता राजेश हमाललाई महानायक भन्ने कि नभन्ने भनेर बहस भइरहेका बेला अर्का अभिनेता अनुप विक्रम शाहीले हमाललाई ‘एक मात्र महानायक’ भएको बताएका छन् । केही समयदेखि राजेश हमाललाई महानायक भन्ने या नभन्ने विषयमा बहस हुँदै आएको छ । एक अन्तर्वार्ताका क्रममा कलाकार तथा निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै…