सिनेमा « Khabarhub

‘आँबाट आमा’मा सिम्रन अनुबन्ध, दोस्रो फिल्ममा पलसँग रोमान्स गर्ने पक्का

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको ‘होस्टल’बाट ठूलो पर्दामा डेब्यू गरेकी सिम्रन पन्त अर्को फिल्म ‘आँबाट आमा’मा अनुबन्ध भएकी छन् । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको उक्त फिल्ममा सिम्रन अनुबन्ध भएको निर्माण पक्षले सोमबार सार्वजनिक गरेको हो । उनको यो दोस्रो फिल्म हो । निर्देशक पन्तका अनुसार उनी नायक पल शाहको जोडीको भूमिकामा अनुबन्ध भएकी…