Live on
Your Voice, Your Power
काठमाडौं- नायक अनमोल केसी स्टारर प्रतीक्षित फिल्म 'जेरी अन टप'को ट्रलेर सार्वजनिक भएको छ । ललितपुरको एक हलमा शुक्रबार कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्राभल लभ स्टोरीमा आधारित यस फिल्मको प्रदर्शन मिति असोज ३१ लाई तोकिएको छ । आफ्नो बुवासँग प्रतिस्पर्धाको इगो राख्ने अनमोल अर्थात् जेरीको सगरमाथा चढ्ने योजनामा ट्रलेर केन्द्रित छ ।…