Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल चलचित्र संघको ४७ औँ साधारण सभा काठमाण्डौमा चलिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा वरिष्ठ फिल्मकर्मी नीर शाह, सरोज खनाल, सन्तोष पन्त, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र संघको निवर्तमान अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजका…