Live on
Your Voice, Your Power
काठमाडौं– हास्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठ डिस्चार्ज भएका छन् । गत शुक्रबार राती छाती दुखेपछि मध्यरातमै अस्पताल पुर्याइएका मदनकृष्ण बुधबार डिस्चार्ज भएका हुन् । डिस्चार्जअघि उनलाई चिकित्सकले नौवटा निर्देशन दिएका छन् । उनका छोरा यमनले फेसबुकमार्फत बुवा मदनकृष्ण डिस्चार्ज भएको जानकारी दिँदै बुवालाई नौवटा निर्देशनसहित चार हप्ता रेष्ट गर्न भनेको उल्लेख गरेका छन् ।…