सेलिब्रेटी Archives | Khabarhub Khabarhub

प्रकाश सपुतको ‘हिट लिस्ट’मा खडेरी ! 

काठमाडौं – गत भदौमा फिल्म ‘हरिबहादुरको जुत्ता’को गीत सार्वजनिक कार्यक्रम नृत्य क्षमताको प्रशंसासहितको टिप्पणी पाउँदा प्रकाश सपुतले भनेका थिए, ‘जीवनमा केही त राम्रो चलेको रहेछ ।’ प्रकाशले अहिले आफ्नो प्रशंसा गरेको फेसबुक पोस्ट पनि सेयर गर्न थालेका छन् । यो किन भने र किन गरे ? यसको जवाफ प्रष्ट छ । उनका पछिल्ला कामले विगतमा…