Live on
Your Voice, Your Power
काठमाडौं- ६२ वर्षीय वरिष्ठ द्वन्द्व निर्देशक तथा खलनायक राजेन्द्र खड्गी फिल्मबाट टाढिएको ६ वर्षभन्दा बढी भयो । तर, उनी अन्तर्वार्तामा दिने विभिन्न अभिव्यक्तिले चर्चामा भने आइरहन्छन् । ५०० भन्दा बढी फिल्ममा काम गरेका राजेन्द्र मनमा कुरा राख्न नसक्ने विशेषताले विवाद पनि पर्छन् । तर ‘संसारले के भन्छ’ उनलाई मतबल हुँदैन, मनमा कुरा गुम्स्याउने उनको बानी…