संगीत Archives | Page 27 of 84 | Khabarhub Khabarhub

इलामकी नुमा ‘द भ्वाइस किड्स’को फाइनलमा

काठमाडौं–इलामको माङसेबुङ–६ हाङतापा नागीकी १४ वर्षीया नुमा राई ‘द भ्वाइस किड्स’को फाइनलमा पुगेकी छन् । टिम मिलनमा रहेकी नुमा टप १६ बाट सबैभन्दा बढी भोट ल्याएर फाइनलमा पुगेकी हुन् । दर्शकको विश्वास र भोटको साथ पाएरै आफू फाइनलमा पुग्न सकेको नुमाले बताएकी छन् । यो प्रतियोगिताको उपाधि नै जिताउन पहिले जसरी साथ दिन उनले दर्शक,…