संगीत « Khabarhub

इशानको सांगीतिक ‘यो दिलमा’

काठमाडौ– गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को नकआउटबाट बाहिरिएका गायक इशान राईले नयाँ गीत ‘यो दिल’मा लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । गीतमा वर्षा राईको शब्द, महाराज थापाको एरेञ्ज तथा संगीत छ । विशाल राई निर्देशित भिडियोमा गायक इशान नै फिचर्ड छन् । विशाल चौतारी टिभी युट्युव च्यानलबाट अफिसियल गीत…