Live on
Your Voice, Your Power
काठमाडौं– गायिका स्मृति शाहीको स्वरमा रहेको ‘रेलको बाटो’ सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै यसले लोकप्रियता पाइरहेको छ । यो समाचार तयार पार्दासम्म गीत ट्रेन्डिङको २० औं नम्बरमा छ । यसअघि मेल भर्सन सुरज पण्डितको स्वरमा थियो । कर्णाली प्रदेशको विकट हुम्ला जिल्लाको परिवेशमा तयार पारिएको गीतमा लेखराज गिरीको शब्द र सुरज पण्डितकै संगीत…