Live on
Your Voice, Your Power
काठमाडौं–केहि महिनाअघि गायक यम बरालसँगको सहकार्यमा ‘जवानी ताजा ताजा छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी गायिका उर्मिला लाम्गादेले नयाँ गीत ‘माया बैगुनी’ लिएर दर्शक तथा श्रोतामाझ आएकी छन् । गीतमा वसन्त सापकोटाको शब्द र संगीत तथा सुदीप सागरको एरेन्ज छ । भिडियोमा गायिका लाम्गादेसँगै अभिनेता दीलिप रायमाझी फिचर्ड छन् । विक्की पुलामीको निर्देशन रहेको भिडियोमा…